शुक्रबार, असार २०, २०८२

निर्वाचनमा एमालेसँग तालमेल मात्रै हो- उपेन्द्र यादव

जसपा जिल्ला समन्वय समिति रुपन्देहीले बुधवार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले एमालेसँग गठबन्धन नभई केही सिटमा तालमेल भएको बताएका हुन्।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

बुटवल- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेसँग केही सिटमा तालमेल मात्र भएको बताएका छन्। 

जसपा  जिल्ला समन्वय समिति रुपन्देहीले बुधवार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले एमालेसँग गठबन्धन नभई केही  सिटमा तालमेल भएको बताएका हुन्। 

पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा ९ र प्रदेशसभा सदस्यमा २१ सिट दिने भनिएपछि गठबन्धनबाट जसपा बाहिरिएको उनको भनाई छ। उनले समय परिस्थितिअनुसार गठबन्धन र तालमेल फेरबदल हुनसक्ने बताए। 

प्रकाशित: Feb 15, 2023| 21:00 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...