शनिबार, असार २१, २०८२

एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न अभियान थालिएको एमालेले बताएको हो।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं– सत्तारुढ नेकपा एमालेले वैचारिक तथा सांगठनिक सुदृढीकरण लागि सोमबारदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ।निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न अभियान थालिएको एमालेले बताएको हो।

अभियानका क्रममा ५ फागुनमा सात वटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम चलाइनेछ। १५औं सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

पार्टीको वैचारिक तथा सांगठनिक सुदृढीकरण अभियानमा केन्द्रीय कमिटीका सदस्य दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्ने एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले बताए।

प्रकाशित: Feb 13, 2023| 15:35 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...