आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोकन

प्रधानमन्त्री प्रचण्डद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले कैलालीको गेटा पुगेर सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोकन गरेका छन्।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले कैलालीको गेटा पुगेर सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोकन गरेका छन्।

सोमबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने महोत्सवको उद्घाटनका लागि धनगढी विमानस्थल पुगेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा पुगेर नवनिर्मित भवन र संरचनाहरूको अवलोकन गरेका हुन्।

उनले सोमारदेखि महेन्द्रनगरमा सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। 

उनले सोमबार नै कञ्चनपुरको सुख्खा बन्दरगाहको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ। 

प्रकाशित: Feb 13, 2023| 12:09 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...