मंगलबार, असार २४, २०८२

चितुवा मृत फेला

बैतडीको पाटनमा चितुवा मृत फेला परेको छ।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

बैतडी- बैतडीको पाटनमा चितुवा मृत फेला परेको छ। जिल्लाको पाटन नगरपालिका ४ रातामाटा चितुवा मृत फेला परेको पाटन सब डिभिजन वन कार्यालयका फरेस्टर प्रेमबहादुर बिष्टले बताए। बिहीबार बिहान स्थानीयले चितुवा मरेको देखेपछि खबर गरेका थिए।

६ फिट २ इन्च लम्बाइ भएको चितुवाको मृत्युको कारण भने खुल्न छैन। चितुवा आफैँ मरेको हो वा अन्य कारणले मरेको भन्ने कुरा खुल्न बाँकी रहेको छ।

प्रकाशित: Feb 09, 2023| 12:27 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...