शुक्रबार, असार २७, २०८२

नेकपा एकीकृत समाजावादीको केन्द्रीय कमिटी बैठक सुरू

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा पार्टीको पाँचौँ बैठक सुरू भएको हो। 

जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको संगठन विस्तारको रणनीति तयार गर्ने नेताहरूले बताएका छन्।

प्रकाशित: Feb 04, 2023| 12:30 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...