शुक्रबार, असार २७, २०८२

पर्यटनमन्त्री किरातीले गरे त्रिवि विमानस्थल निरीक्षण

गत ५ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनमा निस्किएका उनले त्यतिबेला दिइएका निर्देशन पालना भए/नभएको बुझ्न शनिबार पुनः निरीक्षण गरेका हुन्।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेका छन्।

गत ५ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनमा निस्किएका उनले त्यतिबेला दिइएका निर्देशन पालना भए/नभएको बुझ्न शनिबार पुनः निरीक्षण गरेका हुन्।

मन्त्री किरातीले ५ माघमा विमानस्थल अनुगमन गर्दै शौचालय सफा राख्न, आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित एवं सुरक्षित राख्न निर्देशन  दिएका थिए।

निर्देशन पालना भए/नभएको बुझ्न पुनः विमानस्थल अवलोकनमा आएको मन्त्री किरातीले बताए।

प्रकाशित: Feb 04, 2023| 12:00 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...