काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ।
प्रधानमन्त्रीको सचिवालयले दुई नेताबीच केही बेरमा भेट हुने जनाएको हो। भेटका क्रममा गृह मन्त्रालयका पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ।