काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीबीच भेटवार्ता भएको छ। उनीहरूबीच प्रधानमन्त्रीकी सरकार निवासमा भेटवार्ता भएको हो।
प्रधानमन्त्रीलाई भेट्न कार्की बालुवाटार पुगेकोमा उनीहरूबीच समसामयीक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ।