सोमबार, असार ३०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डलाई भेटिन् अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले

प्रधानमन्त्री प्रचण्डलाई भेटिन् अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले

नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ताका क्रममा प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं- नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ताका क्रममा प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्।

उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो। भेटका क्रममा दुई देशको हितका विषयमा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित: Jan 30, 2023| 11:08 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...