काठमाडौं- मन्त्रालयबाट बाहिरिने क्रममा रविले अदालतको फैसलालाई स्वीकार गर्ने बताए।
अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले अदालतको फैसलाअनुससर आफू अनागरिक छु भएको र आफू सँग कुनै प्रश्नको जवाफ नभएको बताए।
उनले आजै उपप्रधानदहित गृह मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन्।