शनिबार, साउन ४, २०८२

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

बुधबार सिंहदरबारमा बस्ने बैठक नियमित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बुधबार सिंहदरबारमा बस्ने बैठक नियमित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो। बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।

प्रकाशित: Jan 25, 2023| 11:54 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...