शनिबार, साउन ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगको मूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री दाहाल

शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगको मूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योगको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योगको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। 

राष्ट्रिय योग दिवसको अवसरमा शिक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले  सरकारले योग, ध्यान तथा अध्यात्म सम्वन्धी कार्यक्रमलाई थप परिस्कृत रुपमा अघि बढाउने आश्वासन दिए। 

‘मानिस भौतिक रुपमा सम्पन्न देखिन्छ तर मानसिक रुपमा कमजोर भएको देखियो । अझ विकसित मुलुकमा यस्ता समस्या बढी देखिन थाले। 

मनसिक समस्या  हटाउने सबैभन्दा राम्रो उपाय भनेको योग तथा अध्यात्म  भएको भन्दै दाहालले मनोवैज्ञानिक रुपमा बलियो हुनका लागि पनि योग ध्यान र आध्यात्मिक चेतनाबाट अघि बढ्नु आवश्यक रहेको बताए।

प्रकाशित: Jan 15, 2023| 10:56 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...