मंगलबार, साउन १४, २०८२

पहिलो संसद् बैठकमै मिडियामाथि खनिए ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सञ्चारमाध्यमप्रति रोष प्रकट गरेका छन्।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सञ्चारमाध्यमप्रति रोष प्रकट गरेका छन्। सरकार सञ्चारमाध्यममा आउने कुराको पछि र लोकप्रियताको पछि लाग्न नहुने बताउँदै उनले जनपक्षीय काममा केन्द्रीत हुनुपर्ने बताएका हुन्।

‘तराईमा जनताले चिसोले ज्यान गुमाइरहेका छन्। सरकारले काम गर्ने हो। सञ्चारमाध्यममा केके कुरा हुन्छन्, त्यसमा ध्यान नदिउँ। प्रचार हुने कुरामा नलागौं,’ उनले भने। उनले सरकारले आजकै दिनबाट सरकारले काम गर्ने अठोट लिनुपर्ने धारणा राखे। त्यसो गर्न सके सरकार सफल हुने र संसदको गरिमा बढाउन सकिने बताएका छन्।

प्रकाशित: Jan 09, 2023| 14:04 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...