मंगलबार, साउन १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सांसदहरूलाई ओलीको अनुरोध- सरकार बन्न पाएको छैन बिगार्ने खेलतिर नलागौं

सांसदहरूलाई ओलीको अनुरोध- सरकार बन्न पाएको छैन बिगार्ने खेलतिर नलागौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद्हरूलाई सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन्। एकतावद्ध भएर राष्ट्र निर्माणको काममा लाग्न उनले आग्रह गरे।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन्। एकतावद्ध भएर राष्ट्र निर्माणको काममा लाग्न उनले आग्रह गरे।

अहिले देशमा विभिन्न समस्याहरू रहेकोमा तिनको समाधानका लागि 'बन्न पाएको छैन बिगार्ने खेलतिर लाग्यौँ भने समयको बर्बादी हुन्छ,' उनले भने, 'चनात्मक ढंगले देश बनाउने काममा लागौं।' उनले देशमा अहिले भूमि, सुकुम्बासी, द्वन्द्वपीडित, गरिबीलगायतका थुप्रै समस्या रहेकोमा तिनको समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। 

उनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका लागि सहज परिस्थिति नभएकाले चुनौतीहरू भएको बताए। अहिलेको अवस्थामा अर्थतन्त्र गम्भीर अवस्थामा रहेकाले सरकारलाई चुनौतीपूर्ण रहेको टिप्पणी उनको थियो।

प्रकाशित: Jan 09, 2023| 13:59 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...