काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू सरकारमा जाने भए पनि कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय भइनसकको बताएका छन्।
उनले मन्त्रालयका विषयमा पार्टीले बैठकबाट छलफल गरेर निर्णय गर्ने बताए।
प्रकाशित: Dec 26, 2022| 12:55 सोमबार, पुस ११, २०७९
सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...