आइतबार, भदौ ८, २०८२

दोलखामा माओवादीका कार्कीको अग्रता कायमै

प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन्।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं- प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन्।

कार्कीले ३३ हजार ३ सय २६ मत ल्याउँदा एमालेका बालकृष्ण शिवाकोटी ३३ हजार १ सय ६३ मतका साथ पछ्याइरहेका छन्।

पछिल्लो मत परिणाम अनुसार शिवाकोटी कार्कीभन्दा १ सय ६३ मतले पछाडि छन्। 

प्रकाशित: Dec 05, 2022| 07:02 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...