मंगलबार, भदौ १०, २०८२

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच सरकार गठनबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुग्दै गर्दा गठबन्धनका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो। 

दुई नेताबीच बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो। भेटमा निर्वाचन परिणामको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल भएको बताइएको छ। 

लोसपा चुनावको केही दिनअघि मात्रै सत्ता गठबन्धनमा आवद्ध भएको हो। प्रतिनिधिसभा सदस्यका लागि लोसपाले मधेस प्रदेशका ७ सिटमा गठबन्धन दलसँग तालमेल गरेको थियो, जसमध्ये ३ सिटमा लोसपाले जित हासिल गरेको छ। 

प्रकाशित: Dec 01, 2022| 14:23 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...