शुक्रबार, भदौ १३, २०८२

काठमाडौं-८ मा घन्टीभन्दा लौरो अगाडि, जीवनराम चौथो

काठमाडौं क्षेत्र नम्बर ८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीले अग्रता उल्टाएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठलाई पछि पार्दै अग्रता उल्टाएका हुन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीले अग्रता उल्टाएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठलाई पछि पार्दै अग्रता उल्टाएका हुन्।

पछिल्लो मत परिणामअनुसार सायमीले एक हजार ३३७ मत पाएका छन् भने श्रेष्ठले एक हजार ९१ मत पाएका छन्।

नेकपा एमालेका शिवसुन्दर राजवैद्य ५८७ मतसहित तेस्रो स्थानमा छन् भने उनलाई एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४१७ मतसहित पछ्याइरहेका छन्।

यस्तै, राप्रपाका प्रकाश रिमालले ३६० मत ल्याएका छन्

प्रकाशित: Nov 21, 2022| 16:09 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...