चितवन- चितवनको क्षेत्र नम्बर ३ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भोजराज अधिकारीले मतदान गरेका छन्।
अधिकारी भरतपुर ९ मा रहेको शरदपुर प्राविधिक शिक्षालय मतदानस्थलबाट मतदान गरेका हुन्।