सोमबार, भदौ १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सुशासनमाथि प्रश्न उठ्ने अवस्था रहेसम्म गठबन्धन कायम रहन्छ : प्रचण्ड

सुशासनमाथि प्रश्न उठ्ने अवस्था रहेसम्म गठबन्धन कायम रहन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको नाममा गठबन्धन जारी रहने दाबी गरेका छन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको नाममा गठबन्धन जारी रहने दाबी गरेका छन्। 

चितवनको भरतपुर महानगरपालिका-१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर मतदान गरेपछि प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिँदै संविधान र सुशासनमाथि प्रश्न उठ्ने अवस्था रहेसम्म गठबन्धनलाई निरन्तरता दिने बताएका हुन्।

चितवन छाडेर गोरखा गए पनि चितवनको विकासमा फरक नपर्ने उनले बताए। 'चितवन छाडेर गोरखा गएपनी मेरो घर पनि यहि भएकाले सरकारमा भए पनि नभए पनि यहाँको विकासमा मेरो ध्यान रहिरहनेछ,' उनले भने।

प्रकाशित: Nov 20, 2022| 08:01 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...