सोमबार, भदौ १६, २०८२

पिपिरी मतदान केन्द्रबाट मन्त्री अथकले गरे पहिलो मतदान

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले मतदान गरेका छन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

कोहलपुर- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले मतदान गरेका छन्। उनले बाँके क्षेत्र नम्बर १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन्। 

मन्त्री अथकसँगै लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य पार्वती पुन (उषा) ले पनि मतदान गरेकी छन्। 

मन्त्री अथक बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार पनि हुन्। उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छ।

प्रकाशित: Nov 20, 2022| 07:57 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...