शनिबार, असार ७, २०८२

लवेशको गीत ‘फर्स्ट लभ’

लवेश क्षेत्रीको शब्द संकलन रहेको गीत ‘फर्स्ट लभ’ सार्वजनिक भएको छ। 
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं। लवेश क्षेत्रीको शब्द संकलन रहेको गीत ‘फर्स्ट लभ’ सार्वजनिक भएको छ। 

एसके मिडियाबाट सार्वजनिक गरिएकाे गीतमा लवेश, सञ्जु र किरण क्षेत्रीको स्वर छ। 

गीतको म्युजिक भिडियोमा इश्वर रिजाल, नितिशा विष्ट, सञ्जु क्षेत्री र महेश गिरीको अभिनय छ।

भिडियोको निर्देशन इश्वर रिजालले गरेका हुन् भने सम्पादन कुन्दन चन्दले गरेका हुन्। 

गीतमा पहिलो प्रेमसँग छुट्नु पर्दाको पीडा देखाउन खोजिएको छ। 

 

प्रकाशित: Jan 05, 2021| 05:45 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्