शनिबार, असार ७, २०८२

धनकिरण र अञ्जुको ‘हावा सरर’

गायक धनकिरण गुरुङ र गायिका अञ्जु पन्तको स्वरमा ‘हावा सरर’ बोलको गीत सार्वजनिक भएको छ। 
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं– गायक धनकिरण गुरुङ र गायिका अञ्जु पन्तको स्वरमा ‘हावा सरर’ बोलको गीत सार्वजनिक भएको छ। 

अंग्रेजी नयाँ बर्षको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको हो।  गीतमा शब्द तथा संगीत गायक गुरुङकै रहेको छ।  

मिलन चाम्सले निर्देशन गरेको भिडियोमा बुद्धि तामाङ, आँचल शर्मा, प्रदिप बास्तोलाले अभिनय गरेका छन्। 

भिडियो राम केसीले छायाँकन गरेका हुन्।  कविराज गहतराजको कोरियोग्राफी, सन्देश शाहको सम्पादन, राजेन्द्र महर्जनको कलर, गिरिराज घिमिरेको सह निर्देशनमा भिडियो बनेको हो।  

प्रकाशित: Jan 02, 2021| 03:46 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्