आइतबार, असार ८, २०८२

डिसहोमको ‘द स्ट्रिङ’ दोस्राे चरणमा

डिसहोमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिता ‘द स्ट्रिङ’ अडिसन राउण्डबाट १० प्रतियोगी छनौटसँगै दोस्रो चरणमा प्रवेश गरेको छ ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं–डिसहोमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिता ‘द स्ट्रिङ’ अडिसन राउण्डबाट १० प्रतियोगी छनौटसँगै दोस्रो चरणमा प्रवेश गरेको छ ।

दर्शकको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ट १० छनौट भएका थिए ।

उत्कृष्ट १० मा परेका प्रतिस्पर्धीहरूले दोस्रो चरणमा पुनः आफ्नो प्रस्तुति डिसहोमको फेसबुक पेजमा अपलोड गरी भोटिङको आह्वान गरिसकेका छन ।

देशभर छरिएर रहेका प्रतिभाहरूको पहिचान गर्दै, उनीहरूलाई अवसरसँगै हौसला प्रदान गर्ने उद्देश्यले डिशहोमले द स्ट्रिङ सुरुवात गरेको हो ।

 

 

 

 

प्रकाशित: Sep 15, 2020| 11:06 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्