केही समयअघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतले अभिनय गरेको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरमा क्यान्सरसँग लडिरहेका दुई बिरामीको कहानी देखाइएको छ। यो फिल्म २४ जुलाईमा रिलिज हुने तय भएको छ।