बिहीबार, वैशाख १८, २०८२

श्रीलंकाका बलर ड्रगसहित समातिएपछि निलम्बित

एजेन्सी– श्रीलंकाली बलर शेहान मदुशंका निलम्बनमा परेका छन्। उनी अवैध लागू औषधसँगै पक्राउ परेपछि निलम्बनमा परेका हुन्।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

एजेन्सी– श्रीलंकाली बलर शेहान मदुशंका निलम्बनमा परेका छन्। उनी अवैध लागू औषधसँगै पक्राउ परेपछि निलम्बनमा परेका हुन्।

श्रीलंकन प्रहरीका अनुसार मधुशंकालाई २.७ ग्राम हेरोइनसँगै शनिबार पक्राउ परेपछि प्रहरी थुनामा छन्।

श्रीलंकन क्रिकेटका अनुसार उनको प्रतिबन्ध अहिलेबाटै सुरु हुने छ। तर यो कहिलेसम्म रहने छ भन्ने २५ वर्षे खेलाडीले दिएको बयानमा भर पर्नेछ।

उनले सन् २०१८ मा श्रीलंकामा भएको खेलमा तेस्रो क्याप पाएका थिए। उनले बंगलादेशविरुद्धको खेलमा ह्याट्रिकसहित डेब्यू गरेका थिए।

प्रकाशित: May 27, 2020| 13:12 बुधबार, जेठ १४, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।