सोमबार, असार ९, २०८२

को–को पुगे त कमेडी च्याम्पियनको उत्कृष्ट ४ मा ?

 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं– नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो दाबी गरिएको कमेडी च्याम्पियनबाट सुमन कार्की बाहिरिएका छन्। कमेडी च्याम्पियनको उत्कृट ५ सम्म पुग्न सफल कार्की आजबाट बाहिरिएका हुन्। उनी राजनीतिक–सामाजिक विषयवस्तुमा व्यंग्य गर्थे।

कमेडी च्याम्पियनको उत्कृष्ट ४ मा विष्णुप्रसाद गौडेल, हिमेश पन्त, खड्गबहादुर पुनमगर र सुमन कोइराला पुगेका छन्।

प्रकाशित: Feb 17, 2020| 22:04 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्