काठमाडौं- आज राष्ट्रिय सभा बैठक बस्ने भएको छ। नयाँबानेश्वरस्थित संघीय संसदको भवनमा आज दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्ने भएको हो।
बैठकमा केही मन्त्रालगत एजेण्डा पेस हुने तथा सदस्यहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने छन्।