बुधबार, वैशाख १७, २०८२

राष्ट्रपतिको प्रेस सल्लाहकार नियुक्त भए किरण पोखरेल

 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्। पोखरेल आइतबार सल्लाहकार नियुक्त भएका हुन्।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष तथा सूचना आयोगका पूर्व आयुक्त हुन् पोखरेल। उनी ३ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्।

राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल, परराष्ट्र सल्लाहकारमा सुरेशचन्द्र चालिसे र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिसकेका छन्।

त्यसैगरी सचिवालयमा चिरञ्जीवी अधिकारी, खिला कार्की, सुशील तिमल्सिना र अनिश रेग्मी नियुक्त भएका छन्। 
 

प्रकाशित: Apr 09, 2023| 13:20 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...