बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वमाओवादी नेता लेखराज निवासमा प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू]

पूर्वमाओवादी नेता लेखराज निवासमा प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू]

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

धनगढी- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ।

आज एमाले सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्ट निवासमै उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ता अहिले पनि जारी रहेकाले बताइएको छ।

प्रचण्ड लेखराजको निवासमा खाना खाएर केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन्। उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम प्रस्थान गरेका हुन्।

लेखराज पूर्वमाओवादी नेतासमेत हुन्। उनी नेकपा विभाजनका बेला एमालेमा समाहित भएका थिए।

337562999_753692773067170_4581429672551014406_n1681020701.jpg

Metro Mart
worldlink

received_773937750642588-850x5601681019430.jpeg

337437437_213841831334864_3468523105475696746_n1681020718.jpg

337563408_777931127053161_2435049286531494073_n1681020718.jpg

337440945_1011778026459387_1043070309470918876_n1681020719.jpg

337435580_202759255829868_8694133929761504634_n1681020719.jpg

प्रकाशित: Apr 09, 2023| 11:56 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...