शुक्रबार, वैशाख १९, २०८२

मनपरी भाडा असुल्ने निजी सवारीसाधनलाई कारबाही गर्न गृहको निर्देशन 

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको हो।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं– गृह मन्त्रालयले निजी सवारीसाधनले यात्रुसँग मनपरी भाडा असुलेको फेला परेको कारबाही गर्न निर्देशन दिएको छ। 

बिहीबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको हो। 

यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने सवारीमाथि कारबाही गर्न मन्त्रालयसँग आग्रह गरेको थियो। 

महासंघले आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार्दै आएको पाइएकाले त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो।

प्रकाशित: Apr 06, 2023| 11:18 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...