सोमबार, वैशाख २२, २०८२

विराटनगरमा प्रदेश नामकरण, धरानमा तालाबन्दी

कोसी प्रदेशको नाम बदलेर जातीय र सांस्कृतिक नाम दिनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका पहिचानवादीले धरान उपमहानगरलाई बनाए ठप्प। 
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

Metro Mart
worldlink

काठमाडौं– साविक प्रदेश १ को नाम कोसी राखिएपछि नामकरण खारेजी माग गर्दै आएका विभिन्न जातजातिका संघ–संस्थामा आबद्ध पहिचानवादी आन्दोलनकारीले धरान उपमहानगर कार्यालयसहित २० वटै वडामा ताला लगाइदिएका छन्।

बिहीबार किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल आदिवासी जनजाति महासंघलगायतले विराटनगरको रिस धरान उपमहानगरमा ताला लगाएर पोखेका हुन्।

आन्दोलनकारीले उपमहानगर कार्यालयमा ताला लगाउनुअघि कर्मचारीलाई बाहिर निकालेका थिए। आन्दोलनकारीले उपमहानगरको मुख्य प्रवेशद्वारमा विरोधस्वरुप तालाबन्दीसहित कोणसभा गरेर उपमहानगरले प्रयोगमा ल्याउन थालेको कोसी प्रदेश लेखिएको लेटरप्याड र छापसमेत जलाइदिएका छन्।

प्रकाशित: Mar 30, 2023| 15:36 बिहीबार, चैत १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...