बिहीबार, वैशाख २५, २०८२

नयाँदिल्ली पुगिन् देउवा पत्नी आरजु 

कांग्रेस प्रचण्डको सरकारमा सत्तारुढ हुने अन्तिम तयारी भइरहेका बेला देउवा पत्नी आरजुले नयाँदिल्ली यात्रा गरेकी हुन्।
 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं– कांग्रेस सभापित एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी सांसद आरजु राणा देउवा भारतको नयाँदिल्ली पुगेकी छन्। आमा प्रतिभा राणासहित नयाँदिल्ली पुगेकी आराजु कुन प्रयोजनार्थ गएकी हुन् भन्नेबारे केही खुलाइएको छैन।

कांग्रेस नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सत्तारुढ हुने अन्तिम तयारी भइरहेका बेला देउवा पत्नी आरजुले नयाँदिल्ली यात्रा गरेकी हुन्।

यद्यपि देउवाले मन्त्रिपरिषद् विस्तारमा आफ्नी पत्नीको नाम पनि समावेश गराएको चर्चा चलेको छ। आरजु कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्।

नियमित स्वास्थ्य जाँचका लागि गएको भनिए पनि आरजुले नयाँदिल्लीमा राजनीतिक भेटघाट गर्ने बताइएको छ। 

प्रकाशित: Mar 28, 2023| 11:14 मंगलबार, चैत १४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...