सोमबार, वैशाख २९, २०८२

गोरखकाली दर्शनका लागि गोरखा जाँदै राष्ट्रपति पौडेल

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

Metro Mart
worldlink

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल आज आइतबार गोरखा जाने भएका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत उनी बिहान ९:३० बजे गोरखा जाने कार्यक्रम छ।

गोरखकाली मन्दिर दर्शनलगायतका लागि पौडेल गोरखा जाने कार्यक्रम तय भएको हो। राष्ट्रपति पौडेल करिब २ घन्टा गोरखा बजारमा रहनेछन्। 

प्रकाशित: Mar 26, 2023| 07:21 आइतबार, चैत १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...