बुधबार, जेठ १, २०८२

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी स्ववियुको मतदान

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा आज स्ववियु निर्वाचन हुने भएको छ।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

Metro Mart
worldlink

अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा आज स्ववियु निर्वाचन हुने भएको छ। बिहान ८ बजेदेखी ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

क्याम्पसमा झण्डै ११ सय ७२ मतदाता रहेका छन्। निर्वाचनमा सभापतिको लागी ५ जना चुनाबी मैदानमा होमिएका छन्। 

नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बनेको छ भने अनेरास्वबियु एकल प्यानलसहित चुनाबमा जाने भएको छ। यस्तै २ जनाले स्वतन्त्र टिमसहित उम्मेदवारी दिएका छन्।

प्रकाशित: Mar 22, 2023| 06:48 बुधबार, चैत ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...