बिहीबार, जेठ २, २०८२

प्रधानमन्त्री प्रचण्डलाई चित्रबहादुरको केसीको समर्थन

दोस्रोपल्ट विश्वासको मत लिँदै गरेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय जनमोर्चाबाट मत पाउने भएका हुन्।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

Metro Mart
worldlink

काठमाडौं– २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अविश्वास गरेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यसपल्ट भने साथ दिने भएका छन्। 

दोस्रोपल्ट विश्वासको मत लिँदै गरेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय जनमोर्चाबाट मत पाउने भएका हुन्। एकसिटे जनमोर्चाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। 

‘प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा विश्वासको मत दिन्छौं,’ जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले भने। प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक आज विश्वासको मत लिँदै छन्।

प्रकाशित: Mar 20, 2023| 13:01 सोमबार, चैत ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...