बिहीबार, जेठ २, २०८२

महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको प्यानल विजयी

महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ। 
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं- महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ। 

अनेरास्ववियुबाट सभापतिका उम्मेदवार आनन्दकुमार सिंह प्यानलसहित निर्वाचित भएका हुन्। सचिवमा विपना कँडेल र कोषाध्यक्षमा अनिल कुमार शाह निर्वाचित भएका छन्। 

सिंह ५८६ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट संयुक्त उम्मेदवार बनेका अनिशिखा न्यौपानेले ५८४ मत पाइन्। सिंह २ मतान्तरले विजयी भएका हुन्। 

त्यस्तै सचिवमा कँडेल ६३८ मतसहित विजयी भइन्। कोषाध्यक्षमा ६२९ मत पाए। 

प्रकाशित: Mar 20, 2023| 07:19 सोमबार, चैत ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...