शनिबार, असार ७, २०८२

कांग्रेस कार्यसम्पादन समितिको बैठक बोलाइयो

 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्ने भएको छ। 

बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: Mar 14, 2023| 18:27 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...