आइतबार, असार ८, २०८२

एमाले संसदीय दलको प्रमुख सचेतक नियुक्त भए गिरी 

एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले पदम गिरीलाई प्रमुख सचेतकमा मनोनीत गरेको पत्र दिएका हुन्।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं– प्रतिनिधिसभामा दोस्रो ठूल दल एमालेले निर्वाचन सकिएको झन्डै चार महिनापछि प्रमुख सचेतक नियुक्त गरेको छ। आइतबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले पदम गिरीलाई प्रमुख सचेतकमा मनोनीत गरेको पत्र दिएका हुन् ।
पर्वतबाट निर्वाचित गिरी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री  थिए। एमालेले हालसम्म संसदीय दलको उपनेता चयन गरेको छैन।
एमालेले महेश बर्तौलालाई सचेतकमा नियुक्त गरेको छ। उनी मकवानपुरबाट निर्वाचित सांसद हुन्।

प्रकाशित: Mar 12, 2023| 16:33 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...