आइतबार, असार ८, २०८२

आठ दलीय गठबन्धनको छलफल जारी

आठ दलीय गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
 |  शनिबार, फागुन २७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २७, २०७९

काठमाडौं- आठ दलीय गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले उपराष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने बताइएको छ। चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई लगायतको उपस्थिति छ।

यसअघि शुक्रबार बसेको गठबन्धनका दोस्रो तहका नेता सम्मिलित संयन्त्रको बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

प्रकाशित: Mar 11, 2023| 10:48 शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...