आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • आठ दलीय गठबन्धनको बैठक बस्दै, उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउने

आठ दलीय गठबन्धनको बैठक बस्दै, उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउने

 |  शनिबार, फागुन २७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २७, २०७९

काठमाडौं- उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ। शनिबार बिहान साढे ८ बजे गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

उपराष्ट्रपतिका लागि मनोनयन प्रक्रिया सुरु हुन केही घण्टा मात्र बाँकी रहे पनि सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।

उपराष्ट्रपतिका लागि शनिबार मनोनयन र चैत ३ मा निर्वाचन गर्ने कार्यतालिका छ।

प्रकाशित: Mar 11, 2023| 07:32 शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...