सोमबार, असार ९, २०८२

जसपाले आज उपराष्ट्रपतिका विषयमा छलफल गर्ने

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दिउँसोका लागि बोलाइएको छ।

पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमा उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल हुने छ। यसका साथै अन्य समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ। आज राष्ट्रपतिको निर्वाचन पनि हुँदैछ।

प्रकाशित: Mar 09, 2023| 06:10 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...