मंगलबार, असार १०, २०८२

पूर्वमाओवादी घटक छलफलमा जुट्दै 

पूर्वमाओवादी घटकको बैठक आज बोलाइएको छ। बैठक साढे ८ बजेपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्नेछ। 
 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

काठमाडौं- पूर्वमाओवादी घटकको बैठक आज बोलाइएको छ। बैठक साढे ८ बजेपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्नेछ। 

बैठकका लागि सशस्त्र द्वन्द्वका क्रममा एक ठाउँमा भएका माओवादीलाई बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै माओवादी आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गर्न चाल्नुपर्ने कदमलगायतका विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

सर्वोच्च अदातलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्धका उजुरी हाल्न निर्देशन दिएपछि पूर्वमाओवादी घटक एक ठाउँमा जुट्न खोज्नुलाई महत्वका साथ हेरिएको छ। 

प्रकाशित: Mar 07, 2023| 08:19 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...