बिहीबार, असार १२, २०८२

मन्त्रिपरिषद् विस्तार छिट्टै : प्रधानमन्त्री प्रचण्ड

आठ दलीय गठबन्धन पाँचै वर्ष टिक्ने प्रधानमन्त्री प्रचण्डको दाबी।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार छिट्टै हुने बताएका छन्। त्यसका लागि गृहकार्य सुरु भइसकेको प्रधानमन्त्रीको भनाइ छ।

बिहीबार राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई जिताउन आठ दलले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट सुरु हुन्छ।’ आठ दलीय गठबन्धन पाँच वर्षै टिक्ने उनले दाबी गरे।

प्रकाशित: Mar 02, 2023| 15:56 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...