शुक्रबार, असार १३, २०८२

एमाले सचिवालय बैठकले राष्ट्रपति उम्मेदवारको टुंगो लगाउने

राष्ट्रपतिबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं- राष्ट्रपतिबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ। 

आज राष्ट्रपति पदका लागि उमेदवारी मनोनय हुँदै छ। राष्ट्रपतिमा उमेदवारी दिने/नदिने अथवा कसलाई उमेदवार बनाउने बैठकले निर्णय गर्नेछ। 

अहिलेको सत्ता गठबन्धन टुटेको अवस्थामा एमालेले राष्ट्रपति निर्वाचनमा के गर्छ धेरैले चासोपूर्वक हेरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको सबैभन्दा ठूलो दललाई राष्ट्रपतिमा सहमति गर्ने बताएसँगै अहिलेको गठबन्धन अप्ठ्यारोमा परेको छ।

प्रकाशित: Feb 25, 2023| 07:01 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...