शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति उम्मेदवारबारे निर्णय लिन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

राष्ट्रपति उम्मेदवारबारे निर्णय लिन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

राष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं-  राष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

आज बिहान ११ बजेबाट शुरु हुने भनिएको बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बुधबार भएको भेटमा निर्वाचन अघिको गठबन्धन ब्यूँताउने समझदारी भएपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ।

प्रकाशित: Feb 23, 2023| 08:11 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...