शनिबार, असार १४, २०८२

माधव नेपालसँग भेटे चिनियाँ राजदूतले

केही दिनयता नेपालको चर्चा राष्ट्रपति उम्मेदवारको रुपमा भइरहेको छ।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

नेपालका लागि चिनियाँ राजदूत चेन सङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। बुधबार नेपाल निवास कोटेश्वरमा भेट भएको हो।

नेपालमा राष्ट्रपति चुनाव नजिकिएसँगै चीन, भारत र अमेरिकाका कूटनीतिज्ञहरुको दौडधुप बाक्लिएको छ। बुधबार नै चिनियाँ राजदूत चेनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका थिए।

केही दिनयता नेपालको चर्चा राष्ट्रपति उम्मेदवारको रुपमा भइरहेको छ। 


प्रकाशित: Feb 22, 2023| 16:52 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...