जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो भूकम्प आउँदैछ। अहिलेसम्म यी तीन...
कामै नलाग्ने अवस्थामा पुगेको रोबोटलाई मर्मत गरेर चलाएपछि एसियाली देशका उत्कृष्ट विश्वविद्यालय सम्मिलित प्रतियोगिता‘एबीयू रोबोकोन’मा तेस्रो पुरस्कार हात पार्न सफल नेपाली रोबोट निर्माणमा खटिएका विद्यार्थीहरूको अथक मिहिनेतले दिलाएको खुसी।
‘वाल स्ट्रिट जर्नल’का अनुसार ट्वीटरइंकका पूर्व कर्मचारी ४४ वर्षीय अहमद अबुआम्मोले लक्जरी घडी र लाखौं डलर लिएर साउदी अरबका आलोचकहरूसँग सम्बन्धित निजी प्रयोगकर्ताको जानकारी दिएका थिए।
त्यसको सुरुमा नै नासोले विद्यार्थीलाई कस्ता सामान अन्तरिक्षमा पठाउने भन्ने सन्दर्भमा जानकारी दिएको थियो। त्यसैका आधारमा विद्यार्थीले प्रयोगको डिजाइन गरेका थिए।
बिजुली चम्किएको बेला विद्युतीय सामग्री प्रयोग गर्नु हुँदैन भन्ने आम मान्यता रहिआएको छ। यस्तो बेला बत्ती जाने–आउने पनि भएकाले विद्युतीय सामग्री बिग्रिने डर पनि हुन्छ।
वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलुङमा विज्ञान मेला आयोजना गरिएको छ। नेपाली समाजमा लुकेर रहेका वैज्ञानिकसम्बन्धी कला बाहिर ल्याउन तथा वैज्ञानिक चेतना अभिवृद्धि गर्नका लागि प्रर्वद्धनात्मक कार्यक्रम गर्दै आएको नेपाल...
९७४ मा आधारित भएर जिएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।
अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग परामर्श गर्नका लागि हाम्रो पात्रो एपले ‘हाम्रो हेल्थ’ फिचरको रुपमा ‘टेलि मेडिसिन’ सेवा सुरु गरेको छ। सोमबारदेखि परीक्षणको रुपमा यो सेवा सुरु गरिएको हाम्रो पात्रोले जनाएको छ।
भाइरस पस्दा मोबाइलमा रहेका डेटा कहिलेकाही आफैं डिलिट हुने गर्छन्। कहिलेकाहीँ फाइल नै करप्ट हुने समस्या पनि हुन्छ। पहिले सहजै खोल्न सकिने फाइल भाइरसकै कारण नखुल्ने पनि हुनसक्छ।
ट्विटरले भेरिफिकेसन प्रक्रियालाई पुन:सुरु गरेको छ। गत महिना भेरिफिकेसन प्रक्रियालाई बन्द गरेको ट्विटरले एक महिना नबित्दै फेरि यो प्रक्रिया सुरु गरेको जनाएको हो।