शनिबार, भदौ ७, २०८२

समाचार


हेली एभरेष्टद्वारा ६ जना पाइलटका लागि विज्ञापन आह्वान

हेली एभरेष्टद्वारा ६ जना पाइलटका लागि विज्ञापन आह्वान

हेली एभरेष्ट प्रालिले ६ जना पाइलटका लागि विज्ञापन आह्वान गरेको छ। हालै सिम्रिक एयरसँग एउटा हेलिकोप्टर खरिद गरेसँगै हेली एभरेष्टले पाइलटको विज्ञापन आह्वान गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
मुख्यमन्त्री केसीको निर्देशनमा निर्वाचन आचार संहिता नसकिँदै बुटवलबाट रातारात दाङ लगियो सामान

मुख्यमन्त्री केसीको निर्देशनमा निर्वाचन आचार संहिता नसकिँदै बुटवलबाट रातारात दाङ लगियो सामान

पूर्वाधार विना नै स्थायी राजधानीमा संरचना नलैजान चौतर्फी दवाव भइरहे पनि लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयले रातारात सामान स्थायी राजधानीमा संरचना बनेपछिमात्रै लैजाने गरी सरकारले निर्णय गरेको भए पनि मुख्यमन्त्री कुलप्रसाद...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
लुम्बिनीको मुख्यमन्त्री कार्यालय बुटवलबाट सारियो दाङ

लुम्बिनीको मुख्यमन्त्री कार्यालय बुटवलबाट सारियो दाङ

स्थायी पूर्वाधार बनाएर मन्त्रालयहरु दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचरलगायत सामान दाङ पुर्‍याइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
नारायणगढ–मुग्लिन सडकखण्डमा पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
कहिले सकिएला समानुपातिक मत गणना?

कहिले सकिएला समानुपातिक मत गणना?

मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको मत गनिसकिएको छ। तर, निर्वाचन आयोगले समानुपातिकतर्फ खसेको मत भने आज गनेर सक्ने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
मोटरसाइकल अनियन्त्रित भएर सेती नदीमा खस्यो

मोटरसाइकल अनियन्त्रित भएर सेती नदीमा खस्यो

बझाङमा मोटरसाइकल सेती नदीमा खसेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
रोनाल्डोको पोर्चुगल पुग्ला त विश्वकपको क्वाटर फाइनलमा?

रोनाल्डोको पोर्चुगल पुग्ला त विश्वकपको क्वाटर फाइनलमा?

कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि-क्वाटर फाइनलको अन्तिम खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्विटजरल्यान्डसँग खेल्दैछ। यी दुईबीचको खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे लुसेल रंगशालामा सुरु हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
काभ्रेमा रेबिज : प्रभावित क्षेत्रमा खोप

काभ्रेमा रेबिज : प्रभावित क्षेत्रमा खोप

काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ। कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
‘नेपथ्य लाइभ कन्सर्ट’लाई दर्शकको उल्लेख्य साथ

‘नेपथ्य लाइभ कन्सर्ट’लाई दर्शकको उल्लेख्य साथ

मानवसेवा आश्रमले आयोजना गरेको नेपथ्य लाइभ कन्सर्टले वीरगञ्जमा दर्शकको उल्लेख्य साथ पाएको छ। मानवता प्रवर्द्धन तथा मानवीय सहयोगका लागि वीरगञ्जवासीको अकल्पनीय सहभागिता रहेको स्थानीयहरुले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार पुरस्कार

२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार पुरस्कार

कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ। वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
आज काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री सेल्सियस

आज काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री सेल्सियस

संघीय राजधानी काठमाडौंसहित देशभर चिसो बढेको छ। तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
आमासँग छुट्टिएकी पूजालाई पुष्पा र अञ्जलीले आफ्नो ओतमा हुर्काउँदै

आमासँग छुट्टिएकी पूजालाई पुष्पा र अञ्जलीले आफ्नो ओतमा हुर्काउँदै

जंगलमा माउसँग छुटेकी उ अहिले एक्लै भने छैन। उसले आमाजस्तै न्यानो ओत पाएकी छे पुष्पा र अञ्जलीको। पूजा जस्तै आमाबाट छुटेर एनटीएनसीले नै हुर्काइरहेको दुई केटी गैंडा पुष्पा र अञ्जलीलाई...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
लागूऔषधसहित धादिङबाट एक जना पक्राउ

लागूऔषधसहित धादिङबाट एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित धादिङका एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
क्रोएसियाले जापनालाई पेनाल्टी सुटआउटमा हरायो

क्रोएसियाले जापनालाई पेनाल्टी सुटआउटमा हरायो

निर्धारित ९० मिनेटसम्म १-१ को बराबरी र थपिएको ३० मिनेटमा पनि गोल नभएपछि क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएर अन्तिम आठको यात्रा तय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
नदीको धार परिवर्तन हुनेगरी भारतले तटबन्ध बनाउँदा सरकार नबोल्नु अस्वभनीय : नेता रावल

नदीको धार परिवर्तन हुनेगरी भारतले तटबन्ध बनाउँदा सरकार नबोल्नु अस्वभनीय : नेता रावल

नेकपा एमालेका नेता एवं पूर्व रक्षामन्त्री भीमबहादुर रावलले भारतले महाकाली नदीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा पनि सरकार मौन बस्नु अस्वभनीय भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
परराष्ट्रलाई गृहले भन्यो- महाकाली घटना बारे भारतलाई कूटनीतिक नोट पठाउनु

परराष्ट्रलाई गृहले भन्यो- महाकाली घटना बारे भारतलाई कूटनीतिक नोट पठाउनु

महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा गृह मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
विश्वकप फुटबल : नेयमारको कमब्याकमा ब्राजिलको सानदार जित

विश्वकप फुटबल : नेयमारको कमब्याकमा ब्राजिलको सानदार जित

ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
२२ मंसिरबाट अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल

२२ मंसिरबाट अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९
तोरी खेतीमा बढेन गुल्मेली किसानको आकर्षण

तोरी खेतीमा बढेन गुल्मेली किसानको आकर्षण

अकासे पानीको भरमा तोरी खेती गर्नुपर्ने बाध्यता भएकाले व्यावसायिक तोरी खेतीमा घट्दै किसानको आकर्षण।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९