सोमबार, वैशाख १५, २०८२

आज स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी दाङको देउखुरीमा कार्यक्रम गरी मनाउन लागिएको हो।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ। 

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी दाङको देउखुरीमा कार्यक्रम गरी मनाउन लागिएको हो। 

कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्नेछन्। स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले जानकारी दिए। प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ। 

दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सरकारको कार्य अपेक्षित रुपमा अझै जनउत्तरदायी र विस्वश्नीय वनाउनु पर्ने जरुरी रहेको बताए। उनले शुन्य संरचनाबाट शुरु भएको प्रदेश स्थापनाको यो अवधीमा प्रदेश सभा र सरकारले केही गति लिन लागेको अनुभूती जनस्तरबाटै हुन थालेको उल्लेख गरका छन्। 

शक्ति पृथकीकरण  सिद्धान्त अनुसार चल्ने प्रदेश सभा र प्रदेश सरकार एक अर्काका परिपुरक भएको भन्दै उनले सहकार्य र समन्वयबाटै यसको सम्बन्ध अझै मजवुद बनाउन सकिने बताएका छन्। 

Metro Mart
worldlink

प्रकाशित: Feb 15, 2023| 08:14 बुधबार, फागुन ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।